Kathmandu Press

गृहमन्त्रीका राजनितिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २१ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुवेदीले आफूमा संक्रमण देखिएको भन्दै आफ्नो...
गृहमन्त्रीका राजनितिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २१ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सुवेदीले आफूमा संक्रमण देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेका सबैजनालाई विशेष सावधानी अपनाउन आग्रह गरका छन्।

उनमा संक्रमण पुष्टि भएसँगै कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।

यसअघि बालुवाटारका ६७ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: १८:४१ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्