Kathmandu Press

त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण

काठमाडौं, असोज २० : त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापकमाथि आक्रमण भएको छ। आक्रमणमा परी उप्रिाध्यापक प्रेम चलाउने गम्भीर घाइते भएका छन्। उनको ललितपुरस्थित...
त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण

काठमाडौं, असोज २० : त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापकमाथि आक्रमण भएको छ। आक्रमणमा परी उपप्राध्यापक प्रेम चलाउने गम्भीर घाइते भएका छन्। 

उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

उनीमाथि कसले र किन आक्रमण गर्यो भन्नेबारे केही पत्ता लाग्न सकेको छैन।
 

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, असोज २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्