Kathmandu Press

चितवनमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १९ : चितवनमा थप १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा चितवनमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि...
चितवनमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि
फाइल तस्वीर।

काठमाडौं, असोज १९ : चितवनमा थप १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा चितवनमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ कोरोना संक्रमितमध्ये ६८ पुरुष र ३५ जना महिला रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। संक्रमितमध्ये ६५ हजार २०२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५५४ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: २२:२३ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्