राष्ट्रपतिबाट ट्रम्प दम्पतीको स्वास्थ्यलाभको कामना

काठमाडौं, असोज १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाएको सन्देशमा कोभिड–१९ को अहिले समय र महामारी नियन्त्रण, त्यसपछि स्वास्थ्य, अर्थतन्त्र र जनताको कल्याणका लागि ठोस कदम आवश्यक भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेकी छन्।
प्रकाशित मिति: २१:१४ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

