Kathmandu Press

कति पुग्यो आज सुनको मूल्य?

काठमाडौं, असोज १८ : केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आज पनि थोरै बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ...
कति पुग्यो आज सुनको मूल्य?

काठमाडौं, असोज १८ : केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आज पनि थोरै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ। छापावाला सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १९:३६ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्