Kathmandu Press

रुपन्देहीमा थपिए ७० जना कोरोना संक्रमित

काठमाडौं, असोज १४ :  रुपन्देहीमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा रुपन्देहीमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि...
रुपन्देहीमा थपिए ७० जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज १४ :  रुपन्देहीमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा रुपन्देहीमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ४५ जना पुरुष र २५ जना महिला रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९८ जनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: ००:०७ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्