Kathmandu Press

कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु

विराटनगर, असोज १४ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट जहदा गाउँपालिका–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको...
कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

विराटनगर, असोज १४ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट जहदा गाउँपालिका–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचार बुधबार बिहान मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या आएपछि कोसी अस्पताल भर्ना भएका उनको उपचारका क्रममा अस्पतालको कोभिड कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ। 
 

प्रकाशित मिति: २०:५६ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्