Kathmandu Press

अमिताभ बच्चनले गरे अंग दान

मुम्बई, असोज १४ : बलिउड अभिनेता अमिताभ बच्चनले अंग दान गरेका छन्।अमिताभले अंग दान गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले ट्वीट गर्दै...
अमिताभ बच्चनले गरे अंग दान

मुम्बई, असोज १४ : बलिउड अभिनेता अमिताभ बच्चनले अंग दान गरेका छन्।

अमिताभले अंग दान गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले ट्वीट गर्दै आफू अंग दान गर्ने व्यक्ति बनेको उल्लेख गरेका छन्।

उनले अंग दान गरेको जानकारी दिएसँगै धेरै प्रशंसा गरेका छन्। उनका फलोअर्सले खुशी जनाएका छन्।

केहीले बिरामी भएकाले अंग दान गर्न नसक्ने पनि जनाएको छन्। यसमा अमिताभका फ्यान नै भिडेका छन्।

 

 

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्