Kathmandu Press

निसान भट्टराईले ल्याए नयाँ गीत ‘संगै मरौला’

काठमाडौं, असोज ९ : नेपाल आइडलबाट चर्चित बनेका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ ल्याएका छन्।उनको यो गीत सदभाव टिभीको युट्यब च्यानलमार्फत...
निसान भट्टराईले ल्याए नयाँ गीत ‘संगै मरौला’

काठमाडौं, असोज ९ : नेपाल आइडलबाट चर्चित बनेका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ ल्याएका छन्।

उनको यो गीत सदभाव टिभीको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सन्तोष जंग थापाका शब्दलाई नविन कार्कीले संगीत दिएका छन्।

म्युजिक भिडियोमा नविन बुढाथोकी र अभिनेत्री अनु शाहको अभिनय रहेको छ। रामकृष्ण चौलागाईको छायांकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्