Kathmandu Press

९ औं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने

नेपालगञ्ज, वैशाख ११ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ। 

बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं राष्ट....

९ औं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने

नेपालगञ्ज, वैशाख ११ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ। 

बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद आगामी २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको हो।  बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद कास्कीको पोखरामा गर्ने निर्णय गरिएको राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी दिए।

बोर्ड बैठकमा खेलकुद मन्त्री जगत विश्वकर्मालाई भने पारिवारिक शोक परेकाले उपस्थित थिएनन। मन्त्री उपस्थित हुन नसकेपछि राखेपका उपाध्यक्ष  पिताम्बर तिम्सिनाको अध्यक्षतामा बोर्ड बैठक बसेको थियो। 
 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, वैशाख ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्