Kathmandu Press

सात महिनापछि विमानस्थलमा यात्रुको चहलपहल [फाेटाेफिचर]

काठमाडौं, असोज ५ : कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाई उडान सात महिनापछि आजबाट सञ्चालनमा आएको...
सात महिनापछि विमानस्थलमा यात्रुको चहलपहल [फाेटाेफिचर]

काठमाडौं, असोज ५ : कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाई उडान सात महिनापछि आजबाट सञ्चालनमा आएको छ।

स्वास्थ्य सावधानी अपनाएर सुरु भएको आन्तरिक उडान सुरु भएकै दिन विमानस्थलमा यात्रुहरुको भिड लागेको छ। 

सामाजिक दुरी कायम गर्दै पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ। 

Hardik ivf

 

प्रकाशित मिति: ००:०२ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्