Kathmandu Press

सुनको मूल्य स्थिर, ९६ हजार पाँच सयमा कारोबार

काठमाडौं, भदौ २८ : नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबारकै दरमा आइतबार पनि कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको...
सुनको मूल्य स्थिर, ९६ हजार पाँच सयमा कारोबार

काठमाडौं, भदौ २८ : नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबारकै दरमा आइतबार पनि कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य ९६ हजार पाँच सय रहेको छ। शुक्रबार पनि यहि मूल्यमा कारबोर भएको थियो।

Hardik ivf

त्यस्तै, तेजाबी सुनको मूल्य पनि उस्तै रहेको छ। आज प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चादीको मूल्य पनि शुक्रबारकै दरमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार तीन सय १० रुपैयाँ तय गरिएको छ।

 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्