Kathmandu Press

राजा वीरेन्द्र चढ्ने जहाज गुडाएरै नारायणहिटी (तस्बिरहरु)

काठमाडौं, भदौ २८ : राजा वीरेन्द्रले चढ्ने एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज गुडाएर नारायणहिटी संग्रहालय पुर्‍याइएको छ।गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर...
राजा वीरेन्द्र चढ्ने जहाज गुडाएरै नारायणहिटी (तस्बिरहरु)

काठमाडौं, भदौ २८ : राजा वीरेन्द्रले चढ्ने एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज गुडाएर नारायणहिटी संग्रहालय पुर्‍याइएको छ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर नारायणहिटी पुर्‍याइएको हो। राजपरिवारले प्रयोग गरेको सरसामान संग्रहालयमा राख्न जहाजलाई पनि लगिएको हो।

Hardik ivf

राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, विद्युत प्राधिरकणहुँदै नारायणहिटी लगिएको हो।

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्