Kathmandu Press

उदय र मनिलाले ल्याए 'एउटा गलज तिम्रो लागि'

काठमाडौं, भदौ २६ : उदय सोताङ र मनिला सोताङ नयाँ सुमधुर सांगीतिक कोशेली 'एउटा गजल तिम्रो लागि' ल्याएर आएका छन्।यो जोडीको नयाँ गीत...
उदय र मनिलाले ल्याए 'एउटा गलज तिम्रो लागि'

काठमाडौं, भदौ २६ : उदय सोताङ र मनिला सोताङ नयाँ सुमधुर सांगीतिक कोशेली 'एउटा गजल तिम्रो लागि' ल्याएर आएका छन्।

यो जोडीको नयाँ गीत 'एउटा गजल तिम्रो लागि' सार्वजनिक भएको छ। सुरेश वाग्लेका शब्दमा उदयले नै संगीत भरेका छन्। यसमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।

यसको म्युजिक भिडियोमा यो जोडीलाई नै देख्न सकिन्छ। अर्जुन तिवारीको कोरियोग्राफीमा शान थापाले निर्देशन गरेका छन्।

 

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, भदौ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्