झापाको नेपाल–भारत सीमा क्षेत्रमा ५ रेक्टर स्केलको भूकम्प
काठमाडौं, भदौ २६ : झापामा शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ। झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको...
काठमाडौं, भदौ २६ : झापामा शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ। झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान साढे ९ बजे ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का झापालगायत पूर्वका अन्य जिल्लामा समेत महसुस गरिएको छ।
प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











