Kathmandu Press

थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २५ : नेपालमा थप १२४६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोनाको संक्रमण...
थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २५ : नेपालमा थप १२४६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

 योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ। संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन्।

 प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १८१८ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्