Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, भदौ २५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, भदौ २५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।  

यस्तै, बिहीबार नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ। संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन्।

 प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १८१८ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्