Kathmandu Press

निषेधाज्ञा खुकुलो भएसँगै टुटल पठाओको सेवा सुरु

काठमाडौं, भदौ २५ : कोरोना संक्रमितको संख्या बढेसँगै जारी निषेधाज्ञाको कारण बन्द भएको राइड सेयरिङ सेवा सुरु हुन थालेको छ। सेवाहरु दिने कम्पनी...
निषेधाज्ञा खुकुलो भएसँगै टुटल पठाओको सेवा सुरु

काठमाडौं, भदौ २५ : कोरोना संक्रमितको संख्या बढेसँगै जारी निषेधाज्ञाको कारण बन्द भएको राइड सेयरिङ सेवा सुरु हुन थालेको छ। सेवाहरु दिने कम्पनी टुटल र पठाओले नियमित सेवा थालेको हो।

उपत्याकामा निषेधाज्ञा खुकुलो भएसँगै राइडिङ सेयर कम्पनीले स्वस्थ्य मापदण्ड अपनाएर सेवा दिन थालेको हो। 

राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ।

साथै, कम्पनीले यात्रुलाई समेत मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्