Kathmandu Press

चितवनमा थपिए १४ संक्रमित 

चितवन, भदौं २५ : चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३...
चितवनमा थपिए १४ संक्रमित 

चितवन, भदौं २५ : चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३ जना र रत्ननगरका एक जनामा संक्रमण पुष्टि भएको हो । बुधबार राति १२ बजे आएको रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूष र ६ जना महिला छन् ।

उनीहरू २१ देखि ७० वर्ष उमेर समूहका छन् । यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: ०८:१७ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्