Kathmandu Press

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, भदौ २४ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जना महिलाको मृत्यु भएको छ।कोरोनाको संक्रमणबाट काठमाडौंकी ८३ वर्षीया महिलाको उपचारका क्रममा बुधबार ललितपुरको मेगा...
ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, भदौ २४ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जना महिलाको मृत्यु भएको छ।

कोरोनाको संक्रमणबाट काठमाडौंकी ८३ वर्षीया महिलाको उपचारका क्रममा बुधबार ललितपुरको मेगा अस्पतालमा मृत्यु भएको हो। 

भदौ २० गते अस्पताल भर्ना भएकी ती महिलामा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्