Kathmandu Press

बलिउड अभिनेत्री रिया चक्रवती पक्राउ

काठमाडौं, भदौ २३ : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको हो।बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या...
बलिउड अभिनेत्री रिया चक्रवती पक्राउ

काठमाडौं, भदौ २३ : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको हो।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा उनलाई पक्राउ गरिएको भारतीय टेलिभिजन जी न्यूजले जनाएको छ।  

प्रहरीले उनलाई सुशान्तलाई लागु औषध सेवनको लागि दिएको आरोपमा पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्