Kathmandu Press

सुशान्तले ल्याए ‘तिमी मेरै मनभित्र’

काठमाडौं, भदौ २१ : गीतकार सुशान्त लम्सालको नयाँ गीत ‘तिमी मेरै मनभित्र’ सर्वाजनिक भएको छ। चर्चित गायिका मेलिना राईको श्वरमा रहेको ‘तिमी मेरै...
सुशान्तले ल्याए ‘तिमी मेरै मनभित्र’

काठमाडौं, भदौ २१ : गीतकार सुशान्त लम्सालको नयाँ गीत ‘तिमी मेरै मनभित्र’ सर्वाजनिक भएको छ। चर्चित गायिका मेलिना राईको श्वरमा रहेको ‘तिमी मेरै मनभित्र’को लिरिकल भिडियो शनिबार युट्युबमार्फत सर्वाजनिक भएको हो।

सुशासन्तले लेखेको गीतमा राम सिटौलाको संगीत रहेको छ। गीत एरेन्ज र मिक्सिङ प्रदीप श्रेष्ठले गरेका हुन्। यसअघि सुशान्तले आफ्नै शब्दमा रहेको ‘तिमी मेरै’ मेलिनासँगै गायका थिए।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्