Kathmandu Press

साहित्यकार महेश बिक्रम शाहको 'मायाले मन छोए जस्तो'

साहित्यकार महेश बिक्रम शाहको 'मायाले मन छोए जस्तो'

काठमाडौं, भदौ ११ : साहित्यकार महेश बिक्रम शाहको गीत 'मायाले मन छोए जस्तो' सार्वजनिक भएको छ।

साहित्यकार शाहको गीतमा गायिका अन्जु पन्तले स्वर दिएकी छन्। यसमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन्। यसमा अमोश तामाङले संगीत संयोजना गरेका छन्।

यसमा गायिका अन्जु पन्तसँगै एमिनेसन गरिएको छ। सम्राट महर्जनले एमिनेसन गरेका हुन्।

 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्