Kathmandu Press

फूलै फूलको मौसम लकडाउनलाई...

काठमाडौं, असार ११ : लकडाउन खुकुलो भएसँगै काठमाडौँको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा किसान फूल

फूलै फूलको मौसम लकडाउनलाई...
रासस

काठमाडौं, असार ११ : लकडाउन खुकुलो भएसँगै काठमाडौँको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा किसान फूल टिप्न थालेका छन्।

व्यवसायिक पुष्प खेती गरेका उनीहरु लकडाउन खुकुलो भएसँगै फूल टिपेर बिक्री गर्न थालेका हुन्। लामो लकडाउन कारण यस वर्ष वैशाख र जेठमा फूलको व्यापार ठप्प भएको थियो। बारीमै फूल सुकेका थिए।

असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै भने अलिअलि भएपनि फूलको व्यापार हुन थालेको उनीहरुले बताएका छन्।

 

प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्