Kathmandu Press

थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  १० हजार सात सय २८ पुग्यो 

काठमाडौं, असार १० : नेपालमा गत २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  <

थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  १० हजार सात सय २८ पुग्यो 

काठमाडौं, असार १० : नेपालमा गत २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

बुधबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार सात सय २८ पुगेको छ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ११३ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ३ सय ३७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्