मनसुन भित्रिएसँगै देशभर" />मनसुन भित्रिएसँगै देशभर" />मनसुन भित्रिएसँगै देशभर">

छुपुमा छुपु हिलोमा धान...

भक्तपुर, असार १० : मनसुन भित्रिएसँगै देशभर

छुपुमा छुपु हिलोमा धान...
रिवाज राई

भक्तपुर, असार १० : मनसुन भित्रिएसँगै देशभर रोपाइँको चटारो सुरु भएको छ। कोरोना भाइरस महामारीको त्रासबीच पनि किसान रोपाइँमा व्यस्त हुन थालेका छन्।

भक्तपुरको प्रमुख कृषि क्षेत्र चागुनारायण गाउँमा पनि रोपाइँको चटारो छ। आकाश गडगडाउँन थालेसँगै किसान खेततिर लाग्न थालिएका छन्। कतिपयले रोपाइँ गरिसकेका छन भने कतिपय रोपाइँको तरखरमा छन्।

चागुनारायण गाउँको रोपाइँका केही दृश्य :

 

प्रकाशित मिति: ०९:५६ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्