Kathmandu Press

थप ‍‍‍४२६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं, असार ५ : नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

थप ‍‍‍४२६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं, असार ५ : नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

शुक्रबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ। 

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १ हजार ४ सय दुई जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्