राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण
काठमाडौं, असार ४ : नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ। लिम्पियाधुरा, लिपुलेक र

काठमाडौं, असार ४ : नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै नक्साले संवैधानिक मान्यता पाएको हो।
संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन्।
प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

