Kathmandu Press

थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं, असार १ : नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं, असार १ : नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ। 

हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। योसहित आलसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१ जना पुगेको छ।

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्