Kathmandu Press

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि 

काठमाडौँ, जेठ १९ : कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्व

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि 

काठमाडौँ, जेठ १९ : कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि हो । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । नेपालमा कोरोना भाइरसबाट ८ जनाको ज्यान गईसकेको छ भने २२० जना सफल उपचारपछि घर फर्केका छन् । 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्