काठमाडौं, जेठ १८ : संविधान संशोधन प्रस्ताव प्रतिनिधीसभा बैठकमा पेश भएको छ। कानून मन्त्री डा.शिवमाया
काठमाडौं, जेठ १८ : संविधान संशोधन प्रस्ताव प्रतिनिधीसभा बैठकमा पेश भएको छ। कानून मन्त्री डा.शिवमाया तुम्वाहाङ्फेले संशोधन प्रस्ताव पेश गरेकी हुन्।
तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधयक २०७७ संसद्मा पेश गरेकी हुन्।