Kathmandu Press

रौतहटमा आजमात्रै थपिए ५६ कोरोना संक्रमित

काठमाडौं, जेठ १६ : रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमितक

रौतहटमा आजमात्रै थपिए ५६ कोरोना संक्रमित

काठमाडौं, जेठ १६ : रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ।

शुक्रबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिकाका ६ जना र बोधिमाई नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्