आर्थिक वर्ष २०७७-७८ को बजेट संसदमा पेश (लाइभ)
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेको छ।
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेको छ।
बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेका हुन्।
लाइभ भिडियो हेर्नुस् :
प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











