संघीय संसदको महासचिवमा भरत गौतम सिफारिस
काठमाडौं, वैशाख २२ : संघीय संसदको महासचिवमा सचिव भरत गौतमलाई सिफारिस गरिएको छ। उनलाई प्रतिनिधी

काठमाडौं, वैशाख २२ : संघीय संसदको महासचिवमा सचिव भरत गौतमलाई सिफारिस गरिएको छ। उनलाई प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले संयुक्त रुपमा सिफारिस गरेका हुन्।
गौतमलाई महासचिवमा नियुक्ति भने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन्।
प्रकाशित मिति: १५:२६ बजे, सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











