प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएकाे धरहरा निर्माणकाे ठेक्का राष....
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएकाे धरहरा निर्माणकाे ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकणबाट जिआइइटीसी/रमन जेभीले पाएकाे छ । निर्माणमा ३ अर्ब ४८ करोड लागत र दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
प्रकाशित : पुस १२, २०७५ १२:१०
प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, मंसिर २५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसको अवरोध असंसदीय कार्य : प्रधानमन्त्री दाहालसोमबार, जेठ ७, २०८१
घेराउ र विरोधकै बीच प्रधानमन्त्रीले विश्वासको मत लिने तयारीसोमबार, जेठ ७, २०८१
दमाैली आगलागी क्षतिको विवरण संकलन गरिँदैसोमबार, जेठ ७, २०८१