प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएकाे धरहरा निर्माणकाे ठेक्का राष....
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएकाे धरहरा निर्माणकाे ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकणबाट जिआइइटीसी/रमन जेभीले पाएकाे छ । निर्माणमा ३ अर्ब ४८ करोड लागत र दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
प्रकाशित : पुस १२, २०७५ १२:१०
प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, मंसिर २५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइतेशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
स्वास्थ्य सेवा ऐन ल्याउने तयारीशुक्रबार, मंसिर ७, २०८१