Kathmandu Press

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, पोस्ट अप्रेसन वार्डमा सारियो

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाकाे पुन: प्रत्यारोपण सफल भएको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, पोस्ट अप्रेसन वार्डमा सारियो

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाकाे पुन: प्रत्यारोपण सफल भएको छ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ‌ओलीको मिर्गौलाको पुन: प्रत्यारोपण सफल भएको चिकित्सकहरूले बताएका छन्।

प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई पोस्ट अप्रेसन वार्डमा सारिएको छ। चिकित्सकहरूले केही समस्या नदेखिएको जनाएका छन्।

 

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्