प्रधानमन्त्रीले ‘स्टप’ भनेको यस्तो थियो उपप्रधानमन्त्री उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव
काठमाडौं, पुस ८ : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले आज सरकार छाड्ने निर्णय गरेको छ। यो गर्नु
काठमाडौं, पुस ८ : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले आज सरकार छाड्ने निर्णय गरेको छ। यो गर्नुका लागि सोमबार यादवले मन्त्रिपरिषद बैठकमा पेश गरेको संविधान संशोधन प्रस्थावमाथिको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिवक्तीले बल दियो।
सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री यादवले संविधान संशोधन प्रस्ताव राखेका थिए। उनको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री ओलीले ठाडैं अस्वीकार गरेका थिए।
हिजोको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार, प्रधानमन्त्री ओलीले ‘स्टप’ भन्दै यादवलाई हप्काएका थिए। प्रधानमन्त्री ओलीले ‘स्टप’ भनेपछि उपप्रधान तथा कानुनमन्त्री यादव पनि चुप लागेका थिए।
उपेन्द्र यादवले मन्त्रिपरिषद्मा राखेको संविधान संशोधन प्रस्ताव :






