Kathmandu Press

चलचित्र ‘कालो वर्ष’ को ट्रेलर सार्वजनिक

काठमाडाैं, चैत ३० : चलचित्र ‘कालो वर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। 

आगामी बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र &....

चलचित्र ‘कालो वर्ष’ को ट्रेलर सार्वजनिक

काठमाडाैं, चैत ३० : चलचित्र ‘कालो वर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। 

आगामी बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’ को ट्रेलर युट्युव च्यानल भिरगो टिभीमार्फत सार्वजनिक गरिएको हो।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु,  पवन भट्टराई र अनुपा खड्काको मुख्य भूमिका छ। चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

ट्रेलर हेर्नुस्: 

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, चैत ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्