Kathmandu Press

मन्त्रिपरिषद पुनर्गठन, ९ मन्त्री हेरफेर (सूचिसहित)

काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन्। उनले ९ जनालाई नय

मन्त्रिपरिषद पुनर्गठन, ९ मन्त्री हेरफेर (सूचिसहित)

काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन्। उनले ९ जनालाई नयाँ मन्त्रीमा नियुक्त गरेका छन्।  प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई हटाएका छन्। नवनियुक्त मन्त्रीहरुको सपथ भोली विहान ११ वजेलाई तोकिएको छ।  

हेर्नुहोस् मन्त्रीको सुची

प्रकाशित मिति: २२:०३ बजे, बुधबार, मंसिर ४, २०७६