Kathmandu Press

तीजको रहर आयो बरिलै...

काठमाडौं, भदौ १६ : आज हरितालिका तीज। देशभर धुमधामका साथ मनाइँदै छ।

काठमाडौंको पशुपतिनाथ क्

तीजको रहर आयो बरिलै...
रिवाज राई

काठमाडौं, भदौ १६ : आज हरितालिका तीज। देशभर धुमधामका साथ मनाइँदै छ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि व्रतालुहरूको भीड लागेको छ। पूजापाठसँगै नाचगान पनि चलिरहेको छ।

पशुपतिनाथ क्षेत्रका केही दृश्यः

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, भदौ १६, २०७६