सम्हालिँदै १४ आफन्त गुमाएका फेटाबासी (फोटो फिचर)
बारा, चैत १९ : हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो । त्यसमा १४ जना फेटाकै थिए । हिजो साँझस

बारा, चैत १९ : हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो । त्यसमा १४ जना फेटाकै थिए । हिजो साँझसम्म रुवाबासीमै रहेको फेटा आजदेखि भने सम्हालिँन थालेको छ।
मंगलबार फेटाबासी कामकाजमा लागेका छन् । हावाहुरीले घर भत्किएर पुरिएका सरसामान निकाल्न थालेका छन्।
ढुंगोमाटोमै पुरिएका अन्नपात थन्क्याउन थालेका छन् । कतिपयका सरसामान घरको ढुंगामाटोमै परिएका छन् ।
खेतबारी पनि हावाहुरीले नष्ट भएको छ । पशुचौपाया पनि मरेका छन्।
फेटाका केही तस्बीर :
प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, चैत १९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(7)-1765197040.jpg)
