सम्हालिँदै १४ आफन्त गुमाएका फेटाबासी (फोटो फिचर)
बारा, चैत १९ : हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो । त्यसमा १४ जना फेटाकै थिए । हिजो साँझस
बारा, चैत १९ : हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो । त्यसमा १४ जना फेटाकै थिए । हिजो साँझसम्म रुवाबासीमै रहेको फेटा आजदेखि भने सम्हालिँन थालेको छ।
मंगलबार फेटाबासी कामकाजमा लागेका छन् । हावाहुरीले घर भत्किएर पुरिएका सरसामान निकाल्न थालेका छन्।
ढुंगोमाटोमै पुरिएका अन्नपात थन्क्याउन थालेका छन् । कतिपयका सरसामान घरको ढुंगामाटोमै परिएका छन् ।
खेतबारी पनि हावाहुरीले नष्ट भएको छ । पशुचौपाया पनि मरेका छन्।
फेटाका केही तस्बीर :
प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, चैत १९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१