हुरीले निम्त्याएको हाहाकार (फिल्डबाट फोटो कथा)
बारा, चैत १८ : हुरीबतासले बारा र पर्सामा जनधनको क्षति गरेको छ । हुरीबतासाले घर भत्किँदा मृत्यु भएकाम

बारा, चैत १८ : हुरीबतासले बारा र पर्सामा जनधनको क्षति गरेको छ । हुरीबतासाले घर भत्किँदा मृत्यु भएकामध्ये २७ जनको सनाखत भएको छ।
आइतबार राति आधा घण्टा चलेको हुरीबतासले बारा र पर्साका सयौं घर, भवन, भौतिक संरचनामा क्षति पुगेको छ । कयौं बासिन्दा घरबारविहिन भएका छन्।
यस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । स्थानीय बासिन्दा पनि आ–आफ्ना सरसामान खोज्न थालेका छन्।
सोमबार बिहान प्रभावित क्षेत्रमा देखिएको दृश्य :
प्रकाशित मिति: १२:२६ बजे, सोमबार, चैत १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


