हुरीले निम्त्याएको हाहाकार (फिल्डबाट फोटो कथा)
बारा, चैत १८ : हुरीबतासले बारा र पर्सामा जनधनको क्षति गरेको छ । हुरीबतासाले घर भत्किँदा मृत्यु भएकाम
बारा, चैत १८ : हुरीबतासले बारा र पर्सामा जनधनको क्षति गरेको छ । हुरीबतासाले घर भत्किँदा मृत्यु भएकामध्ये २७ जनको सनाखत भएको छ।
आइतबार राति आधा घण्टा चलेको हुरीबतासले बारा र पर्साका सयौं घर, भवन, भौतिक संरचनामा क्षति पुगेको छ । कयौं बासिन्दा घरबारविहिन भएका छन्।
यस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । स्थानीय बासिन्दा पनि आ–आफ्ना सरसामान खोज्न थालेका छन्।
सोमबार बिहान प्रभावित क्षेत्रमा देखिएको दृश्य :
प्रकाशित मिति: १२:२६ बजे, सोमबार, चैत १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१