Kathmandu Press

बारा–पर्सा हावाहुरीः कुद्दै गरेको बस यसरी पल्टियाे

वीरगञ्ज, चैत १७ः आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मनेको संख्या २५ पुगिसकेको प्रधानमन्त्री केप

 बारा–पर्सा हावाहुरीः कुद्दै गरेको बस यसरी पल्टियाे
Hardik ivf

वीरगञ्ज, चैत १७ः आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मनेको संख्या २५ पुगिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै जनाएका छन् । अधिकांशको मृत्यु हावाहुरीले आफ्नै घर भत्केर भएको थियो । बाराको भलौनी नजिकै एउटा लोकल बस कुद्दा कुद्दै पल्टिँदा झन् धेरै क्षति भएको छ । बसमा यात्रारत स्थानीयमध्ये कम्तीमा ३ जनाको च्यापिएर मृत्यु भएको र अन्य पनि गम्भीर अवस्थामा रहेको पर्साका एसपी रेवती ढकालले काठमाडौं प्रेसलाई बताए । 

थप जानकारीका लागि

बारा र पर्सामा हावाहुरीले मृत्यु हुनेकाे संख्या ३१ पुग्यो, अस्पतालमा उपचार गर्ने ठाउँको अभाव

 

प्रकाशित मिति: ००:०९ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्