बारा–पर्सा हावाहुरीः कुद्दै गरेको बस यसरी पल्टियाे
वीरगञ्ज, चैत १७ः आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मनेको संख्या २५ पुगिसकेको प्रधानमन्त्री केप

वीरगञ्ज, चैत १७ः आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मनेको संख्या २५ पुगिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै जनाएका छन् । अधिकांशको मृत्यु हावाहुरीले आफ्नै घर भत्केर भएको थियो । बाराको भलौनी नजिकै एउटा लोकल बस कुद्दा कुद्दै पल्टिँदा झन् धेरै क्षति भएको छ । बसमा यात्रारत स्थानीयमध्ये कम्तीमा ३ जनाको च्यापिएर मृत्यु भएको र अन्य पनि गम्भीर अवस्थामा रहेको पर्साका एसपी रेवती ढकालले काठमाडौं प्रेसलाई बताए ।
थप जानकारीका लागि
बारा र पर्सामा हावाहुरीले मृत्यु हुनेकाे संख्या ३१ पुग्यो, अस्पतालमा उपचार गर्ने ठाउँको अभाव
प्रकाशित मिति: ००:०९ बजे, सोमबार, चैत १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


