Kathmandu Press

रामकृष्ण र मेलिनाले ल्याए ‘मुटु भरि देश बोकी’

काठमाडौं, भदौ ९ : गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘मुटु भरि देश बोकी’ सार्वजनिक भएको छ।

गीतकार महेश्वर ....

रामकृष्ण र मेलिनाले ल्याए ‘मुटु भरि देश बोकी’

काठमाडौं, भदौ ९ : गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘मुटु भरि देश बोकी’ सार्वजनिक भएको छ।

गीतकार महेश्वर शर्माको शब्द रहेको गीतमा आनन्द राईको संगति भरेका छन्। यो गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका छन्।

यसमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाँकन र विकास दाहालको सम्पादक रहेको छ।

म्युजिक भिडीया सराेज दाहाल र साक्षी लम्सालकाे अभिनय रहेकाे छ। त्यससँगै गीतकार शर्मा, गायक ढकाल, गायिका राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई पनि देख्न सकिन्छ।

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्