उपत्यकामा निषेधाज्ञाको पाँचौ दिन (फोटोफिचर)
काठमाडौं, भदौ ८ : कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञापछि उपत्यका सुनसान बनेको छ। सडकमा गाड....

काठमाडौं, भदौ ८ : कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञापछि उपत्यका सुनसान बनेको छ। सडकमा गाडी गुडेका छैनन् भने पसलहरू खुलेका छैनन्। निषेधाज्ञाको पाँचौ दिन यस्तो देखियो उपत्यका :





प्रकाशित मिति: १७:२९ बजे, सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











