Kathmandu Press

डीआरले ल्याए नयाँ गीत ‘गए तिम्रा यादहरू’

काठमाडौं, भदौ ८ : गीतकार डा.डीआर उपाध्यायले नयाँ गीत ‘गए तिम्रा यादहरू’ सार्वजनिक गरेका छन्।

वियोगान्त गीत ‘गए तिम्रा यादह....

डीआरले ल्याए नयाँ गीत ‘गए तिम्रा यादहरू’

काठमाडौं, भदौ ८ : गीतकार डा.डीआर उपाध्यायले नयाँ गीत ‘गए तिम्रा यादहरू’ सार्वजनिक गरेका छन्।

वियोगान्त गीत ‘गए तिम्रा यादहरू’मा राज सागरले स्वर दिएका छन। राजकै संगीत रहेको गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन्।

यसको म्युजिक भिडियोको रोशिकले निर्देशन गरेका छन्। यसमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्