Kathmandu Press

दिलिप कुमारका भाइको कोरोनाबाट मृत्यु

काठमाडौं, भदौ ५ : बलिउड अभिनेता दिलिप कुमारका भाइ असलम खानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

दिलिप कुमारका दुवै भाइ इशान र असलम एक ....

दिलिप कुमारका भाइको कोरोनाबाट मृत्यु

काठमाडौं, भदौ ५ : बलिउड अभिनेता दिलिप कुमारका भाइ असलम खानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

दिलिप कुमारका दुवै भाइ इशान र असलम एक साता अघि कोरोना संक्रमण भएको थियो। दुवैलाई अस्पताल भर्ना गरिएको थियो।

असलमको आज बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी ९० वर्षका थिए।

इशामको अवस्था पनि गम्भीर रहेको जनाएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:४५ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्