Kathmandu Press

सुनको मूल्य प्रतितोला एक हजार ६ सय घट्यो

काठमाडौं, भदौ ४ : सुनको मूल्य प्रतितोला एक हजार ६ सयले घटेको छ। बिहीबार  मूल्य घटेसँगै सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय कायम भएको छ।

....
सुनको मूल्य प्रतितोला एक हजार ६ सय घट्यो

काठमाडौं, भदौ ४ : सुनको मूल्य प्रतितोला एक हजार ६ सयले घटेको छ। बिहीबार  मूल्य घटेसँगै सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय कायम भएको छ।

बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घट्दै १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्