प्रीति कौरको ‘रहर’को भिडियो सार्वजनिक
काठमाडौं, साउन २१ : गायिका प्रीति कौरको नयाँ गीत ‘रहर’को म्युजिक भिडियो सर्वाजनिक भएको छ। गायिका कौरले आफ्नै युटुव च्यालन ‘प्रीति कौ....

काठमाडौं, साउन २१ : गायिका प्रीति कौरको नयाँ गीत ‘रहर’को म्युजिक भिडियो सर्वाजनिक भएको छ। गायिका कौरले आफ्नै युटुव च्यालन ‘प्रीति कौर’मार्फत रहरको म्युजिक भिडियो सर्वाजनिक गरेकी हुन्।
कृष्णबहादुर थापा, रोनिस राउत र सजल लोप्चनले खिचेको भिडियोमा गायिक कौर आफैंले अभियन गरेकी छिन्। रहरका शब्द कौर र सायद अशोकले लेखेका हुन् भने संगीत कौर आफैंले गरेकी छिन्। गीतको म्युजिक एरेनज विशेष पाण्डेले गरेका छन्।
प्रकाशित मिति: १४:४० बजे, बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












