कोरोना रिपोर्ट नेगेटिभ आएपछि अभिनेता अमिताभ बच्चन डिस्चार्ज
काठमाडौं, साउन १९ : कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचाररत बलिउड अभिनेताअमितभ बच्चनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।
कोरोन....

काठमाडौं, साउन १९ : कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचाररत बलिउड अभिनेताअमितभ बच्चनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई आईतबार अस्पतालबाट डिस्चार्ज गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका छोरा अभिषेक बच्चनले पितालाई कोरोना नेगेटिभ देखिएको ट्विटर मार्फत जानकारी दिएका हुन् ।
गत असार २७ गते उनलाई कोरोना देखिएको थियो। करिब २१ दिनको अस्पताल बसापछि बच्चनलाई नेगेटिभ देखिएको हो।
प्रकाशित मिति: ०७:२६ बजे, सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार